• Prajjwol wrote a new post 5 years ago

    तिम्रो सुन्दरतमा मेरा शब्दहरू 🙂
    केही भन्न मन थियो तिमीलाई
    तर भन्न मैले सकिन
    शायद कम्जोरी पनि मेरो नै थियो होला
    तिमीलाई आफ्नो नजिक बनाउन सकिन
    जब पहिलोचोटि देखे तिमीलाई मैले
    शब्दहिन भएका थिए मेरा ति ओठ्हरु
    गाजलले ढा […]