@pratik
Active 4 years ago
सुन कान्छी तिम्री सँग रमाउन चाहन्छु।
तिम्रै लागि कमाउन चाहन्छु।
रेस्टुरेन्टको को बिल निकै महङ्गो हुन्छ,
तिमीलाई मन पर्नै कुरा पकाउन चाहन्छु।
काम एक्लै गर्न गार्हो हुन्छ तिमीलाई,
तिमीलाई हरेक काममा सधाउन चाहन्छु।
कविता त निकै लेखे मैले मेरी प्रिय,
अब तिम्रै लागि कुनै गित गाउन चाहन्छु
। View
Forum Replies Created
This user has not replied to any topics.