@premsapkota
Active 6 years ago
कविता 🌹🌹तिमी त शहरमा हुर्केकी मान्छे🌹🌹
तिम्रा दुई मुलायम हातहरुमा चित्रोको काँडो बिझाउला,
ऐसेलुले चिथर्ला,कुरिलोले घोच्ला अनि ताँमा चिलाउला
सायद कोइराल गनाउला, फोर्सोको बोटमा चिप्लने हो कि
भ्याकुर तीतो लाग्ला अनि खजुरी देखी डराउँछेउ पो कि
तिमी त शहरमा हुर्केकी मान्छे….
भारमा टाउको ठोकिएला,दियालो बाल्दा कालो मोस्लो आउला
कोदालीले हत्केलामा […] View
Friends
Sorry, no members were found.