• randompilgrim's profile was updated 5 years, 9 months ago

  •  
    excerpt from the sun and her flowers-poem by rupi kaur
     
    मेरो भगांकुर वरिपरिका
    कपाल जल्न थाल्छन्
    प्रत्येक उप्काइसँग
    म खुम्चिन्छु
    पिडाले काम्द […]

  • randompilgrim wrote a new post 8 years ago

    ली क्वान यूको प्रभाव यति प¥यो कि मैले नेपालबाटै उनको बारेमा टम प्लेटले लेखेको ‘ली क्वान यूसँगको वार्तालाप’ पुस्तक मगाएर पढ्न भ्याए । उनको उदार आर्थिक नितीले सम्भव भएकाे सिंगापुरको प्रगत […]

  • परदेशको दशैँ (dashain नाटक)

    फोटो: श्याम बौचा

    युवक अघिल्लो दिनको कामले लखतरान भएकोले अबेर सम्म बिछौनामा सुतेको छ । मोबाइलको अलार्म बेलाबेला बन्द गर्दै कोल्टे फेरिरहन्छ । उसलाई आज पनि काममा जानु छ । हिजो अनि […]

  • श्रीमतीलाई ‘तँ’ देखि धोती धुने सम्मका कुरा
    “बाबु !”
    “हजुर !”
    “उः अहिले त हजुर भनी ।”
    “झुक्केर भनेको । भन्दैन कसैलाई हजुर सजुर ।”
    शितल दाहालको “स्वास्नीलाई तँ, लोग्नेलाई हजुर ?” पढेदेखि मैले यो तँ र […]

  • लोग्नेमान्छे, आइमाइमान्छे, परिवार र समाज

    ‘लौ छोरो भयो । अब यसले परिवारको विडोँ थाम्ने भयो । ’
    जन्मने वित्तिकै उसको काम–कर्तव्यको घोषणा हुन्छ । परिवारमा हर्षाेल्लासको वातावरण छाउँछ । मानौ कुनै निकै नै ठूलो […]

  • ‘I am Malala’ was a nice read. I liked the part of the book where I got to learn a lot about history of Pakistan and Swat region to be specific. The history of Islamization of Swat was a bit painful for […]

  • He was restless that day. He was not stopping anywhere nor talking to anybody for a longer time. He was totally blushed but nobody knew why? Only a few noticed him pulling his shorts down.

    It was late June. The […]