• भोगाई
    केही कुरा मैले पुस्तक पढेपछि बुझे
    केही कुरा अनि मनमा गढेपछि बुझे!
    खुसी खोज्दा पिडा मिल्छ नसुनेको हैन
    फुल टिप्न काँडामाथी चढेपछि बुझे!!
    केही कुरा मैले मन टुटेपछि बुझ […]