Register
A password will be e-mailed to you.

तिम्रो मेरो सानो संसार सपना ठुलो छ !!
हामी साथ भए सबै पुरा हुन्छ !!
तिम्रो साथ् छ र त् म पनि बलियो छु !!
मेरो लागि तिमि छौ !!
तिम्रो लागि म नै हु !!
आऊ मायाका गीत गाउ हामि संगै रमाऊ !!
माया मिठो साथै भएको !!
माया मिठो संगै जिएको !!

मेरो माया आज किन हासेना ??
त्यहि भएर आकासमा जुन आएन !!
तिम्रो माया पवित्र गंगा झैँ !!
बगी राख तिमि सधै येसरिनै !!
साथ् मेरो छ सधै तिमीलाई हिमाल पर्वत बनि !!
हिमाल पर्वत बनि !!

 

————————–X—————————-

 

कालले दोष लिदैन

अनिश्चित छ जो !!
सास् लैजान्छ भनि तिम्रो समय भो !!
लिन आएको छु पनि नभनी !!
हाम्रो कलिलो समय पनि नगनी !!
को हो त्यो जसले आएको चालै दिदैन ??
काल हो त्यो जसले दोष लिदैन ||
काल हो त्यो जसले दोष लिदैन ||

Leave a Reply

Users who submit spammy promotional articles will be removed by us or banned untimely if they do so. We promote literature, stories, and touching aspects of society, and we connect with writers all over the world. Thank you, Rising Junkiri

X