• Keshab bhattarai posted an update 5 years, 6 months ago

    गरिब थियौ ,तैपनि मनको धनी थियौ ,
    स्नेह बाड्थेउ ,सबैलाई निस्वार्थ प्रेम गर्थेउ,
    सहयोग मानव धर्म ठानी ,दुखीको मद्दत गर्थेउ,
    आफ्नो झोली रित्तिएनि,अरुको झोली भर्थेउ।।

    पैसा आयो ,दम्भ आयो ,
    अब तिमी आफू मात्र देख्न थालेउ,
    मानव लेख्ने कलम ,औकात शब्द लेख्न थालेउ
    आफुलाइ हरायौ कि अरुलाई हरायौ खै,
    सधै मीठो बोल्ने तिमी,तृष्णाका बाण फाल्न थाल्यौं ।।