• Satya Joshi posted an update 6 years, 11 months ago

    पोखरा

    टिकट कति हो भनी देउ मलाइ पोखरा जानु छ ।
    हाम्री नानी पनि संगै अाउने अरे, फेवामा रमाउनु छ ।

    यो त अहिलेको कुरा पो होत!

    झोला बोकि ट्रेक्किङ्ग जाँउला भन्थि मोरि
    अहिले फेवामै रमाउने अरे!

    कोही भनिदेउ मलार्इ
    उनको दिलको बेसक्याम्प सम्मको दुरी कति हो?
    त्यहाँ गएर साँचो प्रेमको झन्डा फहराउनु छ ।

    #TeamJunkiri #Challange #Pokhara