Register
A password will be e-mailed to you.

POETRY

Rising Junkiri is a free platform for Nepali poets & Bloggers! Share your Poem today!

म हो woman confused identity

म को हुं ।

न त यो उमेर, न त यो पहिरन... न त कालो कपाल, न त मेरो तौल नै म हो... जति दिमाग ले बुझ्यो, जुन शब्द मैले बोले... त्यहि नै म हो
जीवन Man gazing the stars

जीवन

जीवन त एकै छ एकै हो, पल हजारौ बनाउन सकिन्छन | कोहि हिँडिरहन्छन हिम्मतका पाइला चालेर, कोहि एक कदममै रोकिन्छन् । यो पृथ्वी घुम्नुमा सबको भुमिका छ...
अतित Man walking on the road

अतित

गारो छ आफ्नै मन लाई बुझाउन कहिले काँहि त्यही पनि बसेको छु छुट्टेको सपना सिलाई...भत्की रहेने, छुट्टेको सपना को महल लाई मिलाई..थाहा छैन यो अतित लाई कसरी भुलाउ
Dandelion, बतास चलेको , नेपाली गजल , Nepali Gajal Collection

गजल

रुखको पात हल्लिदा म बतास चलेको बुझ्छु ... स्वतन्त्र टाउका घोप्टिदा कुरा खास चलेको बुझ्छु ... यस आधुनिकताले व्यर्थै विस्थाग भावुकतामा रम्दै ...
Me myself I म , Nepali poems Collection,

म मरिसकेको मान्छे रहेछु बस् सास त्याग बाँकी रहेछ, म हारिसकेको मान्छे रहेछु बस हार स्विकार्न अब बाँकी रहेछ, हजारौँको भिदमा एक्लो रहेछु
Man walking in a distance

In love with a stranger

I'm in love with a stranger, (Yes, I am) I have never seen him before, I don’t even know his features. But I’m certain I will know it’s him, my forever.
man drinking रक्सी र उ

रक्सी र उ

पिइसकेथ्यो उसले गैरी खेत पिइसकेथ्यो उसले माली गाई र दुई बाच्छिहरु; मात लाग्दा र नलाग्दा मात्र उसले बुझेन उसले रक्सी पियो कि रक्सीले उसलाई .....
Man in a silhoutte under stars मनका कुरा

मुक्तक

मनका कुरा आँखाले नै बोली दिए हुन्थ्यो उन्लाइ पनि मेरै यादले पोलि दिए हुन्थ्यो उनी हास्दा मेरै लागि हासी दिए जस्तोकेइ छ्न लुक्या कुरा भने खोली दिए हुन्थ्यो
Leaving for a trip

शीर्षकविनाको कविता

शीर्षकविनाको कविता: हिड्दा हिड्दै जीवनका गोरेटोहरुमा छुटेका रहेछन, केही थान यादहरु केही हसिन पलहरु अनि केही मान्छेहरु उफ, यो मृगतृष्णा छुट्टीएर कोसौँ टाढा
Thinking over things

सायद

म र तिमीबाट हामीसम्मको यात्रालाई ,कति सजिलै पूर्ण बिराम लगाएर गयौ, सायद त्यो आँखा जुध्नु नै गल्ति रहेछ, सायद कुरा मिल्नु नै गल्ति रहेछ,
म Nepali poetry

भक्कानिदै अनि निस्सासिदै हिड्ने म मेरो सपनाहरुको मलामीमा गैइ फर्केको म जीवनको वास्तविक अर्थ खोज्दा खोज्दै आफू भित्रै हराएको म