Register
A password will be e-mailed to you.

Poetry

Rising Junkiri is a free platform for Nepali poets & Bloggers! Share your Poem today!

understand people

हामी कहाँ जाँदै छाै?(याे बुझने प्रयाश अवश्य गर्नुस)

मलाइ जहाँ सम्म पनी लाग्छ हामी सबैले याे बुझ्ने प्रयास गर्नु जरुरी छऽ किनकी हामी मानव हाे दानव हैन । हाे मानवकै भेषमा दानवहरु पनि हुन्छन तर तपाइ मान्नुस तपाइ त्याे हैनऽ तपाइलाइ परिवर्तन हुने इच्छा छ र दान... Read More...
what is love

आँखिर प्रेम

आँखिर प्रेम मिलन हो? होला तर कस्को साँचोको? अश्तित्वको? भावनाको? भक्तिको? शक्तिको? के को? आत्माहरु भन्नुहोला आत्माहरुको कुरा बुझ्न कुनै अर्को लेखमा । मान्नुस प्रेम समर्पण हो प्रेम आवश्यकता हो ... Read More...
साला जागिर Poems

**साला जागिर**

साला जागिर, तलाई सम्झेरै वाक्क लाग्नेन आमाको चोली फेर्न पुग्छ, न बुबाको दौरा फेर्न नै न अहिलेलाइ श्रीमतीको पनि आवस्यकता होलान भनेर सम्झम मात्र
cosmic explosion, मामेकं शरण व्रज

मामेकं शरण व्रज

भत्काउने छु तिम्रा आडम्बरका ग्रेत-वालहरु ।अनि चन्दन सरि लेप्छु तिम्रो खप्परको भस्म, तिम्रो नाङ्गो छातिमा गर्छु तान्डव त्यसपछि मात्र भन्छु मामेकं शरण व्रज
जीवनको अन्तिम दिन funeral pyre in kolkata

जीवनको अन्तिम दिन

आज उसको जीवनको अन्तिम दिन... समय बाँकि छ मात्र सात घन्टा | उसलाई थाहा छ कि उ मर्दैछ...केहि डर, केहि आत्मसन्तुष्टि बोकेर, घरबाट निक्लिन्छ उ |
म हो woman confused identity

म को हुं ।

न त यो उमेर, न त यो पहिरन... न त कालो कपाल, न त मेरो तौल नै म हो... जति दिमाग ले बुझ्यो, जुन शब्द मैले बोले... त्यहि नै म हो
जीवन Man gazing the stars

जीवन

जीवन त एकै छ एकै हो, पल हजारौ बनाउन सकिन्छन | कोहि हिँडिरहन्छन हिम्मतका पाइला चालेर, कोहि एक कदममै रोकिन्छन् । यो पृथ्वी घुम्नुमा सबको भुमिका छ...
अतित Man walking on the road

अतित

गारो छ आफ्नै मन लाई बुझाउन कहिले काँहि त्यही पनि बसेको छु छुट्टेको सपना सिलाई...भत्की रहेने, छुट्टेको सपना को महल लाई मिलाई..थाहा छैन यो अतित लाई कसरी भुलाउ
Dandelion, बतास चलेको , नेपाली गजल , Nepali Gajal Collection

गजल

रुखको पात हल्लिदा म बतास चलेको बुझ्छु ... स्वतन्त्र टाउका घोप्टिदा कुरा खास चलेको बुझ्छु ... यस आधुनिकताले व्यर्थै विस्थाग भावुकतामा रम्दै ...
Me myself I म , Nepali poems Collection,

म मरिसकेको मान्छे रहेछु बस् सास त्याग बाँकी रहेछ, म हारिसकेको मान्छे रहेछु बस हार स्विकार्न अब बाँकी रहेछ, हजारौँको भिदमा एक्लो रहेछु
Man walking in a distance

In love with a stranger

I'm in love with a stranger, (Yes, I am) I have never seen him before, I don’t even know his features. But I’m certain I will know it’s him, my forever.