उसले जस्तै तिमी पनि

निन्द्रा, तिर्खा सबै भुल्छु, तिमीसँग बोल्दा खेरी, सपनाहरु बुन्न थाल्छु एकान्तमा, तर भन्न डर लाग्छ, किनकि थाहा छ मलाई भविष्यमा, दुख्न सक्छ मलाई फेरि ! तिमीजस्तै उसँग नी, बोलिराख्न मन लाग्थ्यो, उसँग नी ... Read More...