तर डर लाग्छ

डर लाग्छ

माया त म खोलासरि नै बगाउने थिए तर डर लाग्छ कहिॅ तेहि पानीले तिमीलाई मबाट खोस्ने पो होकि तिम्रो नाममा लेख्न त किताब नै लेख्ने थिए तर डर लाग्छ कहि तिमी तेहि किताबमा हराउने पो हौकि खुशी त म तिमीलाई संसारभरिक... Read More...