तिम्रो कथा

तिम्रो कथा

त्यो निर्जन भुमिमा घामको रापले ओइलाएको, बिहानीको शितले मुर्झाएको, त्यो ढुङ्गे बगरमा उम्रेको दुबो, पहाडको छाती चिरेर पलाएको पिपलको कथा, नै तिम्रो कथा हो ।