किन त्यागी बन्छौ ?

अरुलाई पस्कि पस्कि आफूलाई भोको बनाउछौ अरुलाई हसाउँन आफै भित्र शोक मनाउँछौ के हुन्छ अरूको निम्ति सन्ताप लिएर ? के पाउँछौ अँध्यारोमा बसेर जीवनभर ? मलामीमा केवल दुई चार जाना मान्छे बढाउँछौ। -सागर घर्ती ... Read More...
तीतो चिठी

तीतो चिठी

प्रसव पीडाले छट्पटाइरहेकी बनिनसकेकी आमाले सन्तान जन्मिनुँको पूर्व सन्ध्यामा जमिन जतिकै उचाइको आवाजमा मागिन् आगोको मसीले भावना कोर्ने अनुमति र भनिन् जुनाफ एकैछिन पर्खनुहोस् एउटा तीतो चिठी लेख्न चाहन्छु मेरो शल्... Read More...
बन्दी

बन्दी

  सोच्दैछु ति खाली बाटाहरू के गर्दै होलान् यतिबेला! मैले सम्झिएजस्तै, कल्पनाको पाइला लम्केजस्तै, यिनीहरू पनि सम्झन्छन् कि सम्झदैनन् होला, आफ्नाे सदाबहार बटुवालाई? एउटा घेरा लगाइएको खुल्ला आकाशमुनि म मथिङ... Read More...
प्रिय पात्र

प्रिय पात्र

अगणित संम्झनाहरुले रुवाईदिन्छ कतिबेला जब वर्षौं पहिले भेटिएकाहरु गुमनाम हुन्छन् यादको अदालतमा ठ्याक्कै उसैबेला अत्याउने गरी आइदिन्छ चार निमेषका लागि भेटिएका पात्रहरूको याद समयको नियम मिथ्या लाग्ने गरेर। प्रिय... Read More...
जीवन Man gazing the stars

जीवन

जीवन त एकै छ एकै हो, पल हजारौ बनाउन सकिन्छन | कोहि हिँडिरहन्छन हिम्मतका पाइला चालेर, कोहि एक कदममै रोकिन्छन् । यो पृथ्वी घुम्नुमा सबको भुमिका छ...
म Nepali poetry

भक्कानिदै अनि निस्सासिदै हिड्ने म मेरो सपनाहरुको मलामीमा गैइ फर्केको म जीवनको वास्तविक अर्थ खोज्दा खोज्दै आफू भित्रै हराएको म

Pain Is My New Happiness

Seriously I don’t need to fix my life I am okay with it. It’s okay to be alone, It’s okay to moan. It’s okay to have a broken heart, It’s okay to don’t have love art. It’s okay to not sleep for three days... Read More...

हामि भित्रको हिरा !!

हामि भित्रको हिरा ! मनमा त्यो एउटा आगो ल्याऊ  असफलताको पोकोलाई तिमि जलाउ  तिमि भित्रै छिन् काली,चण्डी,लक्ष्मी र सरस्वति  सत्य र संघर्ष जहिले हुन्छन एक्लो बृहस्पति  .................................. Read More...
नारी म

नारी म ……….

नारी म ...  आज दबाउन खोजिँदै छ मेरो आवाज, आज लुटिन खोजिँदै छ मेरो अस्तित्व आज  मेटाउन खोजिँदै छ मेरो कुमारीत्व, आँफैलाई नै धिक्करी रहेछु अहिले नारी बनेर गल्ती गरेछु मैले।   कसरी बचाउछेउ ... Read More...
भेडे जात्रा

भेडे जात्रा

मेरो मुलुकमा घण्टाैं ट्राफिक जाम हुन्छ सिगन्लमा रातो बलि राखेको हुन्छ बाटो काट्ने हरूको हतार हुन्छ । रक्सिको मात हुन्छ लठ्ठिनेहरूको लाम हुन्छ रातो पानिनै मेरी नानी सम्झिनेहरूको बिहान घरमा र बेलुका भड्डिमा... Read More...