गुनासो अभिभावक प्रती

सधै सबै संग नरम बन्नु है भनेर सिकाउनु भयो, तर कसैको दुर्व्यवहारमा कडा तरबार बन्न कहिल्लै सिकाउनु भएन । सबैलाई सके सम्म सहयोग दिनु है भनेर सिकाउनु भयो, तर आफुलाई परेको बेलामा सम्मान लिनु पनि पर्छ है भनेर सिकाउन... Read More...