• Aayushma Joshi changed their profile picture 1 month ago

  • दाजु तिम्राे सम्झना
    नसोचेको थिएँ तिमीलाइ पाउछु भनी
    नथाहापाएको थिएँ तिमी रून्छाै भनी
    कहिले म तिम्राे थिइँन र
    तिमीलाइ जहिले माया गर्छु थानेेँ ।

    कसैले तिमीलाइ छाेयाे भने
    याेे मन पाेेल्छ कता कता
    क […]

  • In reply to: Aayushma Joshi wrote a new post, कोरोना भाइरस कोरोना भाइरस रोग नै रोग भाइरस नै भाइरस फेरी आयो अर्को नयाँ कोरोना भाइरस । हात धुऊँ साथी सचेत भएर बसौ नत्र भए साथी हस्पिटलमा बाँस बसौ । […] View

    thank you

  • देशहेर हेर साथी हाम्रोदेशको झन्डा फर्फराएकोतर यो नेताले किनदेश बिकास गर्न नसकेको ।
    चारैतिर काट्मार र बलात्कारकिन खाएको होला यो देशले हारबेच्यो मेची महाकालीबनायो यो देश पुरै खाली खाली
    कहिले हामी नझुके […]

  • Aayushma Joshi's profile was updated 3 months, 2 weeks ago

  • कोरोना भाइरस
    रोग नै रोग
    भाइरस नै भाइरस
    फेरी आयो अर्को
    नयाँ कोरोना भाइरस ।

    हात धुऊँ साथी
    सचेत भएर बसौ
    नत्र भए साथी
    हस्पिटलमा बाँस बसौ ।

    विश्व नै सखाप पार्ने
    नयाँ कोरोना भाइरस
    यसबाट बच्न हामी लगा […]