• आकासमा कालो नै कतीमरे पछि हिड्ने बाटोनै कतीसुस्त सुस्तअगाडी बढ्दै छुँजीवनको रमितारमेरै घोक्तै छुँ ।

    बस खाडलमा नपुरीउँजलेर खरानी बनुहावा सँगै उडेर बगुँबर्षा जस्तैबेगमा खसुँअसिना जस्तैभुईमा रन्थनीउँ । […]

  • Satya Joshi changed their profile picture 3 years, 4 months ago

  • सोच्छ प्राणनै प्राण

    मै प्राण

    तर यति भनेपछि

    उसले आफैलाइ

    घमण्ड गरेको सम्झेर

    फेरि भन्छ

    प्राणनै प्राण

    सबै प्राण

    सजिव निर्जीव छन

    यो सबमा

    थोरै मेरो पनि नाम ।

    तिम […]

  • उधारो

    आमा सँग उधारोमा लिएको जीन्दगी

    हे आमा अर्नथ न सोच

    बल्की बुझ आज छोरो ले

    म पनि उस्कै प्राण रहेछु भनि बुझ्यो

    अहिले यता, उता, जता, तता

    भग्वानै कति

    बुझ्ने ले बुझे

    न बुझ्ने लाइ

    परवाह्नै […]

  • जीवनका यात्रा गरिरहँदा

    किसिमका मान्छे हरु फेला पर्छन

    कोही कसैलाइ देख्दैमा

    उ यस्तो त्यस्तो भनि

    मानसिकता बनाउँछन

    होला नहोला थाहा छैन

    तर पनि मानशिकता […]

  • Flowing river
    Standing on the sand
    I wanted to live a time
    But it vanished
    Like the shapes on sand by the river
    Blowing wind
    Sitting beneath the sycamore tree
    I wanted to love you
    But you drifted away
    Like the […]

  • Ashish Poudel changed their profile picture 3 years, 5 months ago

  • बलात्कार शब्द,शब्दकोषमा मात्रै सिमित रहेन अब,हरेक पत्रिकाको पहिलो पृष्ठमायिनि सीता नाम परिवर्तनकलेजबाट घर फर्किदै गर्दामाइक्रो बसमा नाम परिवर्तन रावण बाटबल्तकृत भइन भन्दै लेखियो ।
    (उनको दिनचर्या)कस्लार्इ थाहा छ […]

  • कुण्ठा

    म मेरा कुण्ठा बोकेर

    म मेरा कुण्ठाहरु सँगै

    रुँदै छु

    मलाइ उसले चिच्याएर भन्छ

    सुन्नुसन यता पनि अलिकती भाडभैलो छ

    अलिकती सम्झाइदिनुस न ।

    यो रातको सुन्यतालाई

    मैले च […]

  • याे कविता त हैन हाेला तर मैले याे कविता जस्तै लेख लाइ लेख्नकाे लागी कुनै एउटा फेसबुककाे स्टाटसकाे मदत लिएकाे थिए मन परेछ भने कमेन्ट गर्नु हाेला ।

    आखिर प्रेम

    आखिर प्रेम मिलन होहोलातर कस्कोसाँचोको? […]

  • म मेरो यात्राको अन्तिम समयको खोजीगर्दै थिएभेटाउन साह्रै मुस्कील रहेछगंगामा म एक्लैयताउतीभौतारीनअथाह कठीन रहेछ ।लह अब भेटाए भेटाएँ भन्दाभन्दैम निलो आकाशको कालो अन्नतको गोरेटोमा हिडी सकेछु ।अग्लो होचो, ठुलो सान […]

  • Load More