-
Bishnu yadav wrote a new post 5 years, 2 months ago
अविस्मरणीय सुन्दर्ताको खजाना हौउ तिमी..
खोजी खोजी संकलन गरेर बनाएको प्रतिमा हौउ तिमी..
तिमी आफुलाइ सुर्छित रखेर हिड्ने गर प्यारी…
प्रकृतिले कष्ट गरेर बनएको अनुपम नमुना हौउ तिमी….
-
Bishnu yadav posted an update 5 years, 2 months ago
उस्को आकान्छा र जीवन को गति कहिले मेल खएन।