• Unknown wrote a new post 6 years ago

    विजोगै भो देश
    बाङ्गोटिङ्गो बाटो गरी बगी जाने खोला
    बिजोगै भो देश मेरो कतजाने होला ।
    जंगलको लालुपाते डढेलोले खायो
    पौरखी ती हातहरू विदेशीले पायो।

    खेतका गह्रा बाँझो बसे जोत्ने कोही छैन
    विदेशीको अन्न नल्याई पेट भरिद […]