-
Kusum wrote a new post 5 years, 10 months ago
मर्नलाइ तिम्रो याद काफी थियो
अनि
मार्नलाई तिम्रा आँखा …
जसरी जुन हालतमा भए पनि मर्ने त म नै थिए नि हैन?
तर
हेर! तिमी मरेर गएउ
जसरी जुन हालतमा भए पनि मर्ने त म नै थिए
तर तिमी मरेर गयौ…हेर! मेरो मन मरेर गयो।।।