• Kusum wrote a new post 5 years, 10 months ago

    मर्नलाइ तिम्रो याद काफी थियो

    अनि

    मार्नलाई तिम्रा आँखा …

    जसरी जुन हालतमा भए पनि मर्ने त म नै थिए नि हैन?

    तर

    हेर! तिमी मरेर गएउ

    जसरी जुन हालतमा भए पनि मर्ने त म नै थिए
    तर तिमी मरेर गयौ…हेर! मेरो मन मरेर गयो।।।