• एनी फ्रान्क : द डायरी अफ अ योङ्ग गर्ल
     
    सनिवार, जुन २०, १९४२
    मजस्ताका लागी डायरीमा लेख्नु साँच्चिकै अनौठो अनुभव हो । मैले पहिले कहिल्यै नलेखेकाले मात्रै होइन, बरु एउटा तेह्र वर्षे स्कुले किसोरीको सोचहरुलाई प […]