• आजकल सपनी हरुमा म
    झरना देख्छु
    खोला देख्छु
    मेरो पुरानो गाउ देख्छु
    घर माथिको देबिथानको डाडो देख्छु
    सपनी मै बास्छ झ्याउकिरि
    मेरो सपनाले अचेल पुरै एक फन्को लगाउछ मेरो गाउ !

    को […]