-
Satish Tripathi wrote a new post 8 years, 4 months ago
आजकल सपनी हरुमा म
झरना देख्छु
खोला देख्छु
मेरो पुरानो गाउ देख्छु
घर माथिको देबिथानको डाडो देख्छु
सपनी मै बास्छ झ्याउकिरि
मेरो सपनाले अचेल पुरै एक फन्को लगाउछ मेरो गाउ !को […]

Satish Tripathi wrote a new post 8 years, 4 months ago
आजकल सपनी हरुमा म
झरना देख्छु
खोला देख्छु
मेरो पुरानो गाउ देख्छु
घर माथिको देबिथानको डाडो देख्छु
सपनी मै बास्छ झ्याउकिरि
मेरो सपनाले अचेल पुरै एक फन्को लगाउछ मेरो गाउ !
को […] 