• अतित

    बद्ना खोज्दै छु मा अग्घि
    तर बादिएको छु मा
    आफ्नै पर्चाईमा
    हराई रहेको छु मा आफ्नै अतित मा

    डुब्दै छु मा कुनी क सॊचमा
    निस्किन सकेको छुइनमा आफ्नै मन को पिंजडामा

    सपनाहरु सधै हुन्छन मेरो अधुरा
    चाहन्नहरु नि कहिले न हुने बए पुरा
    खेल्दैछन् मन मा अनगिन्ति कुरा
    लाग्छ कसैले घोप्दियो कि छूरा

    तेसैले होला सधै दुखि रहन्छ यो मन
    आखा बाट आसु झर्छ झन् झन्…[Read more]

  • shisirkoirala changed their profile picture 5 years, 7 months ago

  • shisirkoirala became a registered member 5 years, 7 months ago