-
shisirkoirala posted an update 6 years, 2 months ago
अतित
बद्ना खोज्दै छु मा अग्घि
तर बादिएको छु मा
आफ्नै पर्चाईमा
हराई रहेको छु मा आफ्नै अतित माडुब्दै छु मा कुनी क सॊचमा
निस्किन सकेको छुइनमा आफ्नै मन को पिंजडामासपनाहरु सधै हुन्छन मेरो अधुरा
चाहन्नहरु नि कहिले न हुने बए पुरा
खेल्दैछन् मन मा अनगिन्ति कुरा
लाग्छ कसैले घोप्दियो कि छूरातेसैले होला सधै दुखि रहन्छ यो मन
आखा बाट आसु झर्छ झन् झन्गारो छ आफ्नै मन लै बूजौना कहिले कै
तेही पनि बसेको छु चुटेको सपना सिलाई
भत्की रहेने छुटेको सपना को महललाइ मिलाई
थाहा छैन यो अतितलाइ कसरी भुलाउसुख दुखमा अल्झेको यो जिवन
हासो र आसुले लर्डाई यो मन
अधुरा छ सपना बोकी हिडेको आखामा
तर भबिस्य त लेखेएको छ हात्केलाको रेखामाहिंदाई छू म यो जिवनमा खोजना मेरो गन्तव्य
किन कि आखा मा सपना बोकेरे हिने यात्री हो म
होला अंदकर मेरो भविष्य
सूर्यको किरणझै उज्यलो छ
मेरो मनको आशातर मंदिना हार
छैन मलाई अभा केही कुरा को डर
बिस्वास छ की अवश्य पुग्ने छू
कुनै न कुनैं दिन मेरो लक्ष्य
मेरो लक्ष्य .. .. ..