• नशालु त्यो हेराई तिम्रो,  मादक छ रात
    छिन् छिन् चुरा बजाउदै जीबन ज्योति कात।
    हिजो मात्रै दिएके छु, गाजल, चुरा- टीका,
    रातो सिन्दुर माया पूर्वक,  तिमी सजाऊ माथ।
    टुन्न नदेऊ डोरी , युगौ टिक्ने मायाको,
    रुन्छ आत्म […]

  • निरन्तर परिरहेछ हिउॅं
    कपासको भुवासरी

    चुम्दछ मेरा ओठहरू।
    शितल, कोमल
    तिम्रो माया जस्तै,
    फरक यत्तीकि
    हिउॅं बिस्तारै जम्दछ
    तिमी बिस्तारै पग्लिन्छौ।
    भिरालोबाट  चिप्लदा लाग्छ
    म तिम्रै बक्षस्थलमा
    चिप् […]

  • नजिक आउ आज यौटा कसम खाउॅ सॅगै,
    तर्कि-तर्कि कति हिड्छ्यौ, म त पर्छु दॅगैं।
    यसपाली नि नहुने भो रहर मनको पुरा,
    कति बसौं दिनगनी हेर्दै सुनका चुरा।
    राखेको छु लगाईदिन स्पर्शले त्यो तन,
    अॅधेरीमा ध्रुवतारा सधैं ब […]

  • Kuma Raj Subedi changed their profile picture 3 months, 1 week ago

  • Kuma Raj Subedi became a registered member 3 months, 1 week ago