• नेपाली हु म, नेपालको कसैको दासत्व होइन स्वतन्त्रता सधैको 
    रगतमा छ आगो शत्रु जलाउने ||
    फेरी यै दुइ पाखुरीमा छ शक्ति बन्जर भूमिमा अन्न फलाउने 
    इतिहास हाम्रो हेर कत्रो विशाल […]

  • तिम्रो मेरो सानो संसार सपना ठुलो छ !!
    हामी साथ भए सबै पुरा हुन्छ !!
    तिम्रो साथ् छ र त् म पनि बलियो छु !!
    मेरो लागि तिमि छौ !!
    तिम्रो लागि म नै हु !!
    आऊ मायाका गीत गाउ हामि संगै रमाऊ !!
    माया मिठो साथै भ […]

    • Hello,
      Good day and how are you my dear!
      It’s my humble pleasure to meet you today,My Name is Mrs.Moureen Maxwell,am 47 years old woman.Please I have something very important that i will like to share with you,If you don’t mind my email address is [] contact me with my email so that we can talk. Thanks and I wait to hear…[Read more]

  • Sushen Pokhrel changed their profile picture 6 years, 4 months ago

  • हामि भित्रको हिरा !

    मनमा त्यो एउटा आगो ल्याऊ 

    असफलताको पोकोलाई तिमि जलाउ 

    तिमि भित्रै छिन् काली,चण्डी,लक्ष्मी र सरस्वति 

    सत्य र संघर्ष जहिले हुन्छन एक्लो बृहस्पति 

    ……………………………. […]

  • जिवन कसैले दुई चार दिनको सानो यात्राहो भने !!
    त् कसैले जिवन धेरै लामो छ भनिदिए !!
    जिवन के हो ? केहि होइन पनि कत्तिले भने !!
    फेरी कसैले जिवन बडो महत्वपूर्ण छ पनि भने !!  
    फेरी कतै बाट आवाज आयो जिवन क […]

  • Sushen Pokhrel changed their profile picture 6 years, 4 months ago