डर लाग्छ Bharati Neupane OTHER, Poetry 2163 माया त म खोलासरि नै बगाउने थिए तर डर लाग्छ कहिॅ तेहि पानीले तिमीलाई मबाट खोस्ने पो होकि तिम्रो नाममा लेख्न त किताब नै लेख्ने थिए तर डर लाग्छ कहि तिमी तेहि किताबमा हराउने पो हौकि खुशी त म तिमीलाई संसारभरिकै दिने थिए तर डर लाग्छ कहिॅ तेहि खुशिको तिमीलाई ऑखा लाग्ने पो होकि सुनाउन त म तिमीलाई मनको सारा भावहरू सुनाउने थिए तर डर लाग्छ कहिॅ हाम्रो बर्षै देखिको मित्रता टुट्ने पो होकि मलाई डर लाग्छ Leave a Reply Cancel ReplyYou must be logged in to post a comment.
Leave a Reply
You must be logged in to post a comment.