Me myself I म , Nepali poems Collection,

म मरिसकेको मान्छे रहेछु बस् सास त्याग बाँकी रहेछ, म हारिसकेको मान्छे रहेछु बस हार स्विकार्न अब बाँकी रहेछ, हजारौँको भिदमा एक्लो रहेछु