दरबार स्क्वायर

म दरबार स्क्वायर!

म अडिग छुँ, बुझ्न जटिल छुँ हो हल्का डग-मगीए भुकम्पले तर मेरो शिर निहुरिएन । खसे होलान केहि पत्थर हरू तर अास, अहँ अझै मरेको छैन म फेरि पुनः निर्मित अवस्थामा छुँ बन्छु म फेरि अाउनुहोला तपाइका साना, मझ्याैल... Read More...