नारी

किनकी उ त नारी होनि !!

उ एक नारी हो, भनिन्छ यहाँ नारिले धेरै कुराहरु सहन सक्छन् , त्यसैले होला यो समाजलाई बारबार नारी हुनुको प्रमाण दिइराख्नु पर्ने - उसको इच्छा ,चहाना होइन बाध्यता हो । उस्ले कसैको मत्लब नगरी सिधा सिधा आफ्नो बाटो मा ... Read More...