जीवनको अन्तिम दिन funeral pyre in kolkata

जीवनको अन्तिम दिन

आज उसको जीवनको अन्तिम दिन... समय बाँकि छ मात्र सात घन्टा | उसलाई थाहा छ कि उ मर्दैछ...केहि डर, केहि आत्मसन्तुष्टि बोकेर, घरबाट निक्लिन्छ उ |