Register
A password will be e-mailed to you.

मर्नलाइ तिम्रो याद काफी थियो

अनि

मार्नलाई तिम्रा आँखा 

जसरी जुन हालतमा भए पनि मर्ने त  नै थिए नि हैन?

तर

हेर! तिमी मरेर गएउ

जसरी जुन हालतमा भए पनि मर्ने त म नै थिए

तर तिमी मरेर गयौ…हेर! मेरो मन मरेर गयो।।।

Leave a Reply