Man remembering poems about mother आमा आज फेरि

आमा आज फेरि तिम्रो याद आयो

आमा आज फेरि तिम्रो याद आयो, आमा जब म पाईला चाल्न सिक्दै थिए नि, तिमी मेरो हात समाउने गर्थैमलाई, तिमी देखि रिस उठथ्यो, कति पटक आफ्ना हातहरु छुटाउथेँ