rape victims, बलात्कार

आज एउटा समाचार छ , बलात्कार !

ए दानब तेरा कान कहाँछन्? अझै पुगेको छैन तलाई कलिलो  मासुको भोकले अझै भिजेको छैन तेरो आाँत तैले फुटाएको मुलले अझै भरिएको छैन तेरो हात तैले थिचेका शिशुका  बच्चाका किशोरिका दिदीका बैनीका छोरीका बुढीआमाका ... Read More...