Dandelion, बतास चलेको , नेपाली गजल , Nepali Gajal Collection

गजल

रुखको पात हल्लिदा म बतास चलेको बुझ्छु ... स्वतन्त्र टाउका घोप्टिदा कुरा खास चलेको बुझ्छु ... यस आधुनिकताले व्यर्थै विस्थाग भावुकतामा रम्दै ...