• आँखिर प्रेम मिलन हो?
    होला
    तर कस्को
    साँचोको?
    अश्तित्वको?
    भावनाको?
    भक् […]

  • Saanvi and Profile picture of BivekBivek are now friends 6 years, 3 months ago

  • मुस्कराहट का कोई मोल नहीं होता
    कुछ रिश्तो का कोई तोल नहीं होता
    वैसे लोग तो मिल जाते है हर मोड़ पर
    पर कोई आप की तरह अनमोल नहीं होता ।

  • पिडाकाे सत्यता यसरी बुझ्नुस
    सबै भन्दा बढी आफैले आफैलाइ जलाँउदा हुँन्छ
    जलन पछी बच्चा जन्माउँदा हुन्छ
    र अन्तमाऽ साँचाे प्रेममा बिछाेड हुँदा हुन्छ हाेला ।

  • एक व्यक्ति धेरै इमानदार हुनु हुँदैन। सिधा रूखहरू पहिले काटिन्छन् र इमानदार मानिसहरू पहिले पेच हुन्छन्।

    चाणाक्य

    • Hello,
      Good day and how are you my dear!
      It’s my humble pleasure to meet you today,My Name is Mrs.Moureen Maxwell,am 47 years old woman.Please I have something very important that i will like to share with you,If you don’t mind my email address is [] contact me with my email so that we can talk. Thanks and I wait to hear…[Read more]

  • रचयिता

    यो दुनियाँमा
    कई छन कुरा
    भिन्नै प्रकृती
    भिन्नै भावना
    अनि सबैको
    मनमा धारीलो छुरा ।
    भिन्नै छन
    रचयिता
    भिन्न भिन्नैको
    भिन्नै छ बनोट
    म एक्लै मात्र हुँ र?
    भिन्नै छन प्रजाती
    भिन्नै छ छनोट । […]

  • Saanvi and Profile picture of Candy LarsCandy Lars are now friends 7 years ago

  • आज हरेक कुरा
    मेरो टाउको माथीबाट
    गुज्रीराखेका छन
    किन?
    किन भनौ?
    आज मैले एक प्याला
    आफैलाई पिलाए
    छिन मै
    दिमाग सुन्न
    भुईमा खुट्टा
    हल्का डगमगाए
    म आफै
    I’m not a bird
    but I can fly
    I’m […]

  • Saanvi posted an update 7 years, 1 month ago

    नेपाल र विदेश
    आहा विदेश जान पाए भाग्य बन्थ्यो
    त्यो विचार मेरो पनि थियो
    आज ढुंगा मा परिणत भई
    स्वदेश मै बस्ने विचार पलायो

    विदेश विकृति रहेको देश स्वदेश स्वर्गको देश
    सबै भन्दा प्यारो हुन्छ नेपाल आमाको परिवेश
    किन जान्छन् मानिस दुख गर्न विदेश
    गोलि खाई ज्यान गुमाएर फर्कनलाई स्वदेश

    स्वत्रन्त छ यहाँ मातृभुमी देश मा
    यहाँ को जस्तो चाल्चालन हुन्न अर…[Read more]

  • Load More