• नमिठा बोलीमात्रै अचेल सुन्छनी जिन्दगानी
    न मल्हम न पट्टी साथमा रुन्छनी जिन्दगानी

    न मिल्छ देखाउन न निको हुन्छ देखाउँदा
    आँसुले नै मनको घाउ धुन्छनी जिन्दगानी

    पिडा सुनाई तिमीलाई दुखी नबनाउँ […]

  • Laxmi Ghimire's profile was updated 1 month, 2 weeks ago