• अपराध लुकाउन खोज्ने
    नकचरा हरूलार्इ
    माझि अाैंलाको ठाडो सलाम
    भन्न पनि मलार्इ
    डर लागेन
    चोर डाँकाहरू
    तिमारका छोराहरू लार्इ
    कसैले सल्काउनु पर्छ

    तिमारका छोरीहरू लार्इ
    कसैले कालको मुखमा
    पल्काउनु पर्छ
    अनि […]

  • मेरो मुलुकमा घण्टाैं ट्राफिक जाम हुन्छ
    सिगन्लमा रातो बलि राखेको हुन्छ
    बाटो काट्ने हरूको हतार हुन्छ ।
    रक्सिको मात हुन्छ
    लठ्ठिनेहरूको लाम हुन्छ
    रातो पानिनै मेरी नानी सम्झिनेहरूको
    बिहान घरमा र बेलुका […]

  • आत्म विश्वास
    देखी सुरूवात गराैं भने
    प्रश्न उठाउन बेर लगाँउदिन् ।
    प्रश्न १. लुकामारि खेल्दै छाै है?
    ढुङ्गामा पनि पाइने देउता तिमी?
    जे खोज्छु
    त्यो पाउँन दिदैनस्
    समाउन
    लगाँउन दिदैनस
    जे सोच्छु, […]

  • जब म हिँड्छु
    यो सडक किनार
    सबै भन्छन्
    यो धुलो कति

    तर म भन्छु
    धुलो कम्
    छ ज्यादा कथा
    त कोइ भन्छन् अमृत
    त कोइ भन्छन जहर
    छ बेसी शहरमा

    हुँदै छ भिड
    यो साँझपख
    भट्टीमै गर्लम्म
    कोइ फुलको धुँवा
    तान् […]

  • Ranjan Poudel's profile was updated 7 years, 11 months ago

  • Satya Joshi and Profile picture of nayanaraniinayanaranii are now friends 8 years ago

  • Satya Joshi posted an update 8 years ago

    पोखरा

    टिकट कति हो भनी देउ मलाइ पोखरा जानु छ ।
    हाम्री नानी पनि संगै अाउने अरे, फेवामा रमाउनु छ ।

    यो त अहिलेको कुरा पो होत!

    झोला बोकि ट्रेक्किङ्ग जाँउला भन्थि मोरि
    अहिले फेवामै रमाउने अरे!

    कोही भनिदेउ मलार्इ
    उनको दिलको बेसक्याम्प सम्मको दुरी कति हो?
    त्यहाँ गएर साँचो प्रेमको झन्डा फहराउनु छ ।

    #TeamJunkiri #Challange #Pokhara

  • Satya Joshi posted an update 8 years ago

    माया होस या साँथित्व
    बिश्वास मात्रै जीतेर हुन्न
    त्यो बिश्वासलाइ बरकरार
    राख्न सक्नु भनेको सबैभन्दा ठुलो कुरा ।

  • Satya Joshi posted an update 8 years ago

    किन हो किन
    म हरेक दिन पागल जस्तै हुन्छु ।
    किन?

  • यो मायावी संसारमा
    माया पनि उस्तै छ
    जन्माैं जन्म दुवैको
    छाया हुनेछाैं भनेर
    कसम खानेहरू
    कहाँ कति बेला
    कस्को उक्सावट
    हल्लि चल्लिले
    बिच्चलीमा पर्छन
    थाहै हुँदैन ।
    के कस्तो थियो?

    क्षण, क्षणिक माया लगाँउ […]

  • Satya Joshi changed their profile picture 8 years, 1 month ago

  • रहर ले देख्न खोजेको होर सपना?
    हैन
    सोच्नत धेरै कुरा सोचेर सुत्छुँ
    तर सपना
    अर्कै अाँउछन
    टक्क जगाउछन
    मेरो जीवन संग कैले मेल नखाने धटनाहरू
    अाकास बाट, असिना खसे सरी बर्सिन्छन
    तिँ सपनाहरू ।
    हरेक दिन तेस्तै […]

  • Hi Junkiri’s;

    It’s me Satya again;

    Can you guys help us by updating your bio on your Junkiri profile?

    Regards

  • नाजुक होला दिल तर
    मन दह्रो बनाएर बस्या छु
    कि हर पल तिमी लाइ नसंम्झु भनेर ।
    थाहा छ तिमीलाइ मैले कति पल्ट भने
    म त तिम्रै हुँ, तर तिमीले वास्तानै गरेनौ ।
    म सुत्दा तिमी, उठ्दा तिमी
    अहिले त प्रविधिको जमाना
    फे […]

  • Load More