• रचयिता

    यो दुनियाँमा
    कई छन कुरा
    भिन्नै प्रकृती
    भिन्नै भावना
    अनि सबैको
    मनमा धारीलो छुरा ।
    भिन्नै छन
    रचयिता
    भिन्न भिन्नैको
    भिन्नै छ बनोट
    म एक्लै मात्र हुँ र?
    भिन्नै छन प्रजाती
    भिन्नै छ छनोट । […]

  • आज हरेक कुरा
    मेरो टाउको माथीबाट
    गुज्रीराखेका छन
    किन?
    किन भनौ?
    आज मैले एक प्याला
    आफैलाई पिलाए
    छिन मै
    दिमाग सुन्न
    भुईमा खुट्टा
    हल्का डगमगाए
    म आफै
    I’m not a bird
    but I can fly
    I’m […]

  • Satya Joshi wrote a new post 7 years ago

    झरी
    आज तिमी
    परी गयौ
    आकाशै खुकुलो
    हुने गरी
    भन
    बशन्त ल्याउँ छौ की?
    हरीयाली छाउँ छौ की?
    तिम्रो यो प्रयासलाई
    झरी म,
    झरे भनी
    झरी बनी उ¥याँउछौ की?
    ए वादल
    डग मगाउन
    हल्का बिजुली
    चम्काउन

    चिसो योे
    छिप्दै […]

  • १ अानाको लालपुर्जामा
    दाजु भार्इको सुर्ता गाछ

    सानो छदा माया थियो
    अहिले हिले ठाँउमा
    उफ्रेजस्तै उफ्रिनु भाछ
    १ अानाको लालपुर्जामा
    दाजु भार्इको सुर्ता गाछ
    अामा बाबा कता कता
    लालपुर्जानै उनिहरूको साँख […]

  • यो कविता धेरै कविताहरू समेटेर बनेको कविता हो ।
    कानुन बन्दछ यो देशमा
    तर पालना हुँदैन्
    हुन त हुन्छ यो देशमा
    तर
    साना लार्इ मात्र
    ठुलालार्इ हुँदैन  ।
    कुनै बेला रक्त बिरक्त भयो
    यो देशमा
    धेरै थिए
    तर […]

  • Satya Joshi and Profile picture of AbhiAbhi are now friends 7 years, 4 months ago

  • केही दशक अगडिका कुराहरू गर्ने हो भने बलात्कारका घटनाहरू केही मात्रा मै मात्र दर्ता हुन्थे, कसैलार्इ अाफ्नो बेइज्जत हुने डर हुन्थ्यो भने, कसैलार्इ डर धम्कीले चुप्प गरार्इन्थ्यो, कसैकसैले त अात्महत्यानै गरे […]

  • In reply to: Prasanni Shrestha wrote a new post NO!! I shouted Shrieking As I realized my clothes one by one, stripped off I began to lose my consciousness Pupils dilating, eyes contracting Dilating, contracting Veins […] View

    ohowow;

    No comments;

  • अपराध लुकाउन खोज्ने
    नकचरा हरूलार्इ
    माझि अाैंलाको ठाडो सलाम
    भन्न पनि मलार्इ
    डर लागेन
    चोर डाँकाहरू
    तिमारका छोराहरू लार्इ
    कसैले सल्काउनु पर्छ

    तिमारका छोरीहरू लार्इ
    कसैले कालको मुखमा
    पल्काउनु पर्छ
    अनि […]

  • मेरो मुलुकमा घण्टाैं ट्राफिक जाम हुन्छ
    सिगन्लमा रातो बलि राखेको हुन्छ
    बाटो काट्ने हरूको हतार हुन्छ ।
    रक्सिको मात हुन्छ
    लठ्ठिनेहरूको लाम हुन्छ
    रातो पानिनै मेरी नानी सम्झिनेहरूको
    बिहान घरमा र बेलुका […]

  • Load More