• आमा जब म पाईला चाल्न सिक्दै थिए नि
    तिमी मेरो हात समाउने गर्थै
    मलाई तिमी देखि रिस उठथ्यो
    कति पटक त तिम्रो हातबाट आफ्ना हातहरु छुटाउथेँ
    म एक्लै हिड्न खोज्दा लड्खडाउथेँ
    तर तिमी दौडिएर मलाई सम्हाल्न आउथैँ
    तेत […]

  • रचयिता

    यो दुनियाँमा
    कई छन कुरा
    भिन्नै प्रकृती
    भिन्नै भावना
    अनि सबैको
    मनमा धारीलो छुरा ।
    भिन्नै छन
    रचयिता
    भिन्न भिन्नैको
    भिन्नै छ बनोट
    म एक्लै मात्र हुँ र?
    भिन्नै छन प्रजाती
    भिन्नै छ छनोट । […]

  • त्यो निर्जन भुमिमा
    घामको रापले ओइलाएको
    अनि बिहानीको शितले मुर्झाएको
    फूलको कथानै तिम्रो कथा हो ।।

    त्यो ढुङ्गे बगरमा उम्रेको दुबो
    अनि
    पहाडको छाती चिरेर पलाएको
    पिपलको कथा नै
    तिम्रा कथा हो ।

    कै […]

  • Dear Crush
    Are you an earthquake???

    Because whenever I see you my heart flutters.

    OR are you a sunshine??

    Because whenever I see you I will get glow on my face.

    Or Are you a storm???

    Because […]

  • Do you believe in god? I know most of you do not believe in such mystical power. but I do believe in mysticism, spiritualism, dark energy, vibrations.

    You may have questions like, what is spiritualism? What the […]

  • Ashish Poudel changed their profile picture 6 years, 9 months ago

  • Life of  A women:

    She is born as a baby girl

    Her beauty is as shiny as pearl

    As a daughter, she is always bubbly and cute

    Nothing is enough for her smiles to be a substitute

    As a wife, she is […]

  • आज हरेक कुरा
    मेरो टाउको माथीबाट
    गुज्रीराखेका छन
    किन?
    किन भनौ?
    आज मैले एक प्याला
    आफैलाई पिलाए
    छिन मै
    दिमाग सुन्न
    भुईमा खुट्टा
    हल्का डगमगाए
    म आफै
    I’m not a bird
    but I can fly
    I’m […]

  • Dear Crush,
    I don’t remember when I started falling for you
    But the day when I saw you; in you, I found something new

    Your smile makes my day

    And your HI creates the conversation its way

    Your voice is […]

  • झरी
    आज तिमी
    परी गयौ
    आकाशै खुकुलो
    हुने गरी
    भन
    बशन्त ल्याउँ छौ की?
    हरीयाली छाउँ छौ की?
    तिम्रो यो प्रयासलाई
    झरी म,
    झरे भनी
    झरी बनी उ¥याँउछौ की?
    ए वादल
    डग मगाउन
    हल्का बिजुली
    चम्काउन

    चिसो योे
    छिप्दै […]

  • Load More