• झरी
    आज तिमी
    परी गयौ
    आकाशै खुकुलो
    हुने गरी
    भन
    बशन्त ल्याउँ छौ की?
    हरीयाली छाउँ छौ की?
    तिम्रो यो प्रयासलाई
    झरी म,
    झरे भनी
    झरी बनी उ¥याँउछौ की?
    ए वादल
    डग मगाउन
    हल्का बिजुली
    चम्काउन

    चिसो योे
    छिप्दै […]

  • The world has become a global village. Thanks to the advancement of technology for developing internet and communication technology. In this age of technology advertising, sharing information and making fool of us […]

  • १ अानाको लालपुर्जामा
    दाजु भार्इको सुर्ता गाछ

    सानो छदा माया थियो
    अहिले हिले ठाँउमा
    उफ्रेजस्तै उफ्रिनु भाछ
    १ अानाको लालपुर्जामा
    दाजु भार्इको सुर्ता गाछ
    अामा बाबा कता कता
    लालपुर्जानै उनिहरूको साँख […]

  • यो कालो रात फेरि लिएर आयो तिम्रो याद
    यि चम्किरहेका ताराहरू
    लाग्छ म जस्तै बेसाहारा छन्
    यि शितल पवनहरू
    अनि झ्याउकिरीका ति तिखा आवाजहरू
    लाग्छ सबैले लिएर आएका छन् तिम्रा सन्देशहरू
    जति जति रा […]

  • यो कविता धेरै कविताहरू समेटेर बनेको कविता हो ।
    कानुन बन्दछ यो देशमा
    तर पालना हुँदैन्
    हुन त हुन्छ यो देशमा
    तर
    साना लार्इ मात्र
    ठुलालार्इ हुँदैन  ।
    कुनै बेला रक्त बिरक्त भयो
    यो देशमा
    धेरै थिए
    तर […]

  • माया त म खोलासरि नै बगाउने थिए
    तर डर लाग्छ
    कहिॅ तेहि पानीले तिमीलाई मबाट खोस्ने पो होकि
    तिम्रो नाममा लेख्न त किताब नै लेख्ने थिए
    तर डर लाग्छ
    कहि तिमी तेहि किताबमा हराउने पो हौकि
    खुशी त म तिमीलाई संसारभरि […]

  • Bharati Neupane changed their profile picture 7 years, 11 months ago

  • Bharati Neupane became a registered member 7 years, 11 months ago

  • केही दशक अगडिका कुराहरू गर्ने हो भने बलात्कारका घटनाहरू केही मात्रा मै मात्र दर्ता हुन्थे, कसैलार्इ अाफ्नो बेइज्जत हुने डर हुन्थ्यो भने, कसैलार्इ डर धम्कीले चुप्प गरार्इन्थ्यो, कसैकसैले त अात्महत्यानै गरे […]

  • Load More