• आत्म विश्वास
    देखी सुरूवात गराैं भने
    प्रश्न उठाउन बेर लगाँउदिन् ।
    प्रश्न १. लुकामारि खेल्दै छाै है?
    ढुङ्गामा पनि पाइने देउता तिमी?
    जे खोज्छु
    त्यो पाउँन दिदैनस्
    समाउन
    लगाँउन दिदैनस
    जे सोच्छु, […]

  • पोखरा

    टिकट कति हो भनी देउ मलाइ पोखरा जानु छ ।
    हाम्री नानी पनि संगै अाउने अरे, फेवामा रमाउनु छ ।

    यो त अहिलेको कुरा पो होत!

    झोला बोकि ट्रेक्किङ्ग जाँउला भन्थि मोरि
    अहिले फेवामै रमाउने अरे!

    कोही भनिदेउ मलार्इ
    उनको दिलको बेसक्याम्प सम्मको दुरी कति हो?
    त्यहाँ गएर साँचो प्रेमको झन्डा फहराउनु छ ।

    #TeamJunkiri #Challange #Pokhara

  • माया होस या साँथित्व
    बिश्वास मात्रै जीतेर हुन्न
    त्यो बिश्वासलाइ बरकरार
    राख्न सक्नु भनेको सबैभन्दा ठुलो कुरा ।

  • किन हो किन
    म हरेक दिन पागल जस्तै हुन्छु ।
    किन?

  • यो मायावी संसारमा
    माया पनि उस्तै छ
    जन्माैं जन्म दुवैको
    छाया हुनेछाैं भनेर
    कसम खानेहरू
    कहाँ कति बेला
    कस्को उक्सावट
    हल्लि चल्लिले
    बिच्चलीमा पर्छन
    थाहै हुँदैन ।
    के कस्तो थियो?

    क्षण, क्षणिक माया लगाँउ […]

  • Satya Joshi changed their profile picture 7 years, 11 months ago

  • रहर ले देख्न खोजेको होर सपना?
    हैन
    सोच्नत धेरै कुरा सोचेर सुत्छुँ
    तर सपना
    अर्कै अाँउछन
    टक्क जगाउछन
    मेरो जीवन संग कैले मेल नखाने धटनाहरू
    अाकास बाट, असिना खसे सरी बर्सिन्छन
    तिँ सपनाहरू ।
    हरेक दिन तेस्तै […]

  • Hi Junkiri’s;

    It’s me Satya again;

    Can you guys help us by updating your bio on your Junkiri profile?

    Regards

  • Satya Joshi wrote a new post 8 years ago

    नाजुक होला दिल तर
    मन दह्रो बनाएर बस्या छु
    कि हर पल तिमी लाइ नसंम्झु भनेर ।
    थाहा छ तिमीलाइ मैले कति पल्ट भने
    म त तिम्रै हुँ, तर तिमीले वास्तानै गरेनौ ।
    म सुत्दा तिमी, उठ्दा तिमी
    अहिले त प्रविधिको जमाना
    फे […]

  • Satya Joshi wrote a new post 8 years ago

    म अडिग छुँ, बुझ्न जटिल छुँ
    हो हल्का डग-मगीए भुकम्पले
    तर मेरो शिर निहुरिएन ।
    खसे होलान केहि पत्थर हरू
    तर अास, अहँ अझै मरेको छैन
    म फेरि पुनः निर्मित अवस्थामा छुँ
    बन्छु म फेरि अाउनुहोला
    तपाइका साना, मझ्य […]

  • Satya Joshi and Profile picture of Ranjan PoudelRanjan Poudel are now friends 8 years ago

  • मः क्यौं पल्ट, म हिडे त्यो बाटो
    हैन म, कयौ पल्ट नै हिडे त्यो बाटो
    तर कति कयौँ, पल्ट मलाइ ठ्याक्कै थाहा छैन ।

    यो प्रशंग,
    कुनै गाडिले कुल्चीएको कुकुर को हो
    ठाँउ थियो, त्यो बाल्कुमारी पुल र
    उस्को बाटो क […]

  • Satya Joshi and Profile picture of AshmaAshma are now friends 8 years, 1 month ago

  • Load More