समालेर हिड Bishnu yadav नेपाली 1966 अविस्मरणीय सुन्दर्ताको खजाना हौउ तिमी.. खोजी खोजी संकलन गरेर बनाएको प्रतिमा हौउ तिमी.. तिमी आफुलाइ सुर्छित रखेर हिड्ने गर प्यारी… प्रकृतिले कष्ट गरेर बनएको अनुपम नमुना हौउ तिमी…. Leave a Reply Cancel ReplyYou must be logged in to post a comment.
Leave a Reply
You must be logged in to post a comment.