हाम्री छोरी ठुली भई हलक्क बढेको, अनि रैछन् केटा बि.ए. पढेको भन्दै हात मुसार्दै बा आमालाई फकाउनेहरुको ताम बढेका बेला एकलाई त बा ले भनेछन्, "कुचोले गर्ने काम हावाले गरेका बेला हामी राजि छौँ ।"म जब घर पुगेँ, पाहु... Read More...
एक दिन,
मेरो घर पछाडी
देखिए एक बिरालाका बथान,
३ ओटा बच्चाहरु
एक्दमै साना,
जो,
तर्सिन्थे देखेर मानवीय रुप,
मानौ तिनिहरु,
कुनै युद्दमा,
लडेर आएका सिपाही हुन!
धेरैपछी,
मान्छे देखेजस्तो!
ती साना बच्चाहरु,
खेल्ने र... Read More...
म कसिङ्गर
धर्तीमा कतै अलपत्र लडेको कसिङ्गर म,
माटोमा जन्मिएपनि त्यो आकाशलाई आफ्नो उदेश्य मान्छु ।।
गगन भेद्ने मेरा सपनाहरुकै लागि
म कसिङ्गर त्यो टाढा देखिएको जिवनचक्रको भुमरीमा रुमलिन आतुर हुन्छु ।।
भुमरीले रो... Read More...
आखाँका आँसु लुकाएर तिमीलाई जाउ भन्नु
रहर हैन बाध्यता थियो मेरो
तिमीसँग बिताएका पलहरू सम्झिएर आफुलाई सम्हाल्नु
रहर हैन बाध्यता थियो मेरो
तिम्रो यादमा आफुलाई नै बिर्सिनु
रहर हैन बाध्यता थियो मेरो
तिमीसँग गर... Read More...
देश देश भनी देशलाई डुबायौ तिमीले
जनता जनता भनी जनतालाई रुवायौ तिमीले
कति छर्छौ धुलो जनताको आखाँमा
गित गाउछौ तिमी भ्रष्टाचारको भाकामा ।
स्वाभिमानी थिए नेपाली हु भनेर
निर्मलाको न्यायमा बस्दैछु दिन गनेर
झुक्याउने... Read More...
जब ति सेता हिमाल नांगिएर अध्यारो मुख पार्दै मलाइ हेर्छन,
तब यो शहरको झिलिमिलीमा मलाइ फुरुङ्ग हुनुछैन |
जब ति अध्यारा मन रोएर पग्लिएको हिमनदि सुकेको देख्छु,
तब स्विमिङपुलमा डुबुल्की मार्दै मलाइ पाप पखाल्नु छैन ... Read More...
म छुवाछुत मान्दिन अंकल, छुवाछुतले मेरो जिबनमा परीको कमि बनायो | मलाई परि बाट टाढा बनायो, आजकाल म एक्लो छु | म दोषि मेरो मामुलाई मान्दिन ,म दोषि यो समाजलाई मान्छु जसले मेरी मामुलाई जातिय अन्धविश्वास सिकाएर आफ्नै... Read More...
मालाको हातमा एउटा झट्टै टुंग्याउनुपर्ने काम थियो-आफ्नो श्रीमान प्रितमको निम्ति खाजा बनाएर टिफिनमा हाली दिनुपर्ने। बाथरुमको दहिलोमा परेको पानीको छरकाईले बुझिन्थ्यो कि प्रितम अब आधा-उधी नुहाई सकेका थिए। उनी चाँडै... Read More...
तुहिएका सपना - कविता यो बलात्कार शब्द शब्दकोषमा मात्रै सिमित रहेन अब हरेक पत्रिकाको पहिलो पृष्ठमा यिनि सीता नाम परिवर्तन कलेजबाट घर फर्किदै गर्दा माइक्रो बसमा नाम परिवर्तन रावण बाट बलत्कृत भइन भन्दै लेखियो... Read More...
रेफ्रिजेरेटर(part2)
घटना घटेको अठारौं दिनमा प्रहरीले दुर्गालाई सजिलै उसकै कोठाबाट समात्यो | आवेग र आत्मरक्षा कारण भएपनि दुर्गालाइ हत्याराकै रुपमा पक्राउ गरेर दिल्लीबजार स्थित चारखाल रोडसँगै रहेको महिला बन्दीगृ... Read More...
कुण्ठा
म मेरा कुण्ठा बोकेर
म मेरा कुण्ठाहरु सँगै
रुँदै छु
मलाइ उसले चिच्याएर भन्छ
सुन्नुसन यता पनि अलिकती भाडभैलो छ
अलिकती सम्झाइदिनुस न ।
यो रातको सुन्यतालाई
मैले चिथोरेर
ज्वाला... Read More...
चुच्चेपाटीस्थित ‘मार्क नेपाल’मा एक महिनादेखी उपचाररत अर्धबैसे आइमाई दुर्गामाया थामीको अप्रत्यासित निधन भयो | शव बुझ्न आफन्त कोहि आएनन्, भएका आफन्तहरु पनि “त्यो पिशात्नीको किरिया गरेर केइ धर्म पाइदैन” भन्दै मृत्... Read More...