अगणित संम्झनाहरुले
रुवाईदिन्छ कतिबेला
जब वर्षौं पहिले भेटिएकाहरु
गुमनाम हुन्छन् यादको अदालतमा
ठ्याक्कै उसैबेला
अत्याउने गरी आइदिन्छ
चार निमेषका लागि भेटिएका
पात्रहरूको याद
समयको नियम मिथ्या लाग्ने गरेर।
प्रिय... Read More...
कोरोना भाइरस
रोग नै रोग
भाइरस नै भाइरस
फेरी आयो अर्को
नयाँ कोरोना भाइरस ।
हात धुऊँ साथी
सचेत भएर बसौ
नत्र भए साथी
हस्पिटलमा बाँस बसौ ।
विश्व नै सखाप पार्ने
नयाँ कोरोना भाइरस
यसबाट बच्न हामी लगाऊँ... Read More...
के तिमीले कहिल्यै त्यो छटपटी सहेको छौ,
जुनबेला तिमी ठम्याउन सक्दैनौ
जे मनले भन्छ त्यो गरू कि जे दिमागले भन्छ त्यो गरू
उफ त्यो छटपटी-
मनले यता तान्छ, दिमागले उता
कहिले मनमा भुइचालो आउछ, कहिले दिमागमा ज्वाला... Read More...
यो वयोवृद्ध कायाका,
छायांहरुले
अधुरा आशहरुको राश
यसरी तेर्साउँछन्,
मानौँ लमतन्न एक लास।
तर खेद ,
अधुरा ,अधुरै रहन्छन् ।
अपुरा ,अपुरै रहन्छन् ।
स्वयम मा रहेका
कैयौं ,
अनकन्टारका भाग... Read More...
म क्रोध हुँ
म शान्ति हुँ
म खण्ड हुँ
अखण्ड हुँ ।
म ज्ञान हुँ
अज्ञान हुँ
म भक्ति हुँ
म नै शक्ति हुँ ।
म रात हुँ
म दिन हुँ ।
म जिवन हुँ
प्रकृती हुँ
म समय हुँ
म प्रलय हुँ
म शिव हुँ
म नै सत्य हु... Read More...
मलाइ जहाँ सम्म पनी लाग्छ हामी सबैले याे बुझ्ने प्रयास गर्नु जरुरी छऽ
किनकी हामी मानव हाे दानव हैन ।
हाे मानवकै भेषमा दानवहरु पनि हुन्छन तर तपाइ मान्नुस तपाइ त्याे हैनऽ
तपाइलाइ परिवर्तन हुने इच्छा छ र दान... Read More...
आज एक अर्थ बिहीन जिवनको यात्रामा कयौ बर्ष पछि उस्लाइ मेरो याद आएछ
मलाइ लाग्दै छ उस्लाइ मेरो याद पहिला पनी न आएको कहाँ होला तर यस्पाली उस्ले आफ्नो मनलाइ सम्हालेर जोर जबरजस्ती गरेर फोन समातिछे र फोनको डाल... Read More...
आँखिर प्रेम मिलन हो?
होला
तर कस्को
साँचोको?
अश्तित्वको?
भावनाको?
भक्तिको?
शक्तिको?
के को?
आत्माहरु भन्नुहोला
आत्माहरुको कुरा बुझ्न
कुनै अर्को लेखमा ।
मान्नुस
प्रेम समर्पण हो
प्रेम आवश्यकता हो
... Read More...
म मेरो यात्राको अन्तिम समयको खोजी गर्दै थिएभेटाउन साह्रै मुस्कील रहेछगंगामा म एक्लैयता उती भौतारीनअथाह कठीन रहेछ ।
लह अब भेटाए भेटाएँ भन्दा भन्दैम निलो आकाशको कालो अन्नतको गोरेटोमा हिडी सकेछु ।
अग्लो होचो,... Read More...
रचयिता
यो दुनियाँमा
कई छन कुरा
भिन्नै प्रकृती
भिन्नै भावना
अनि सबैको
मनमा धारीलो छुरा ।
भिन्नै छन
रचयिता
भिन्न भिन्नैको
भिन्नै छ बनोट
म एक्लै मात्र हुँ र?
भिन्नै छन प्रजाती
भिन्नै छ छनोट ।
उनी भ... Read More...