म हुँ कोरोना
हेर्दा गोलो देखिन्छु म, थाहा छ नि तिमीलाई
हो त्यसैको काँडाले घोच्छु म, थाहा छ नि तिमीलाई
कोरोना भाइरस भनेर नाम राखिदिए मेरो
दुनियाँमा धमाका मच्चाएको छु, थाहा छ नि तिमीलाई ।। (१)
तिम्रो फोक्सो मेरो, वासस्थान भए... Read More...
जे हाेस् जिन्दगी चल्दैछ
जे हाेस् जिन्दगी चल्दैछ,
घरि धक्का लाउंदै घरि बेजाेड रफ्तारमा
थकाई माराैं झै लाग्दैछ,
तर राेकिन पाईयाे र?अाधा बाटाेकाे अन्तरमा
जे हाेस् जिन्दगी चल्दैछ
घरि अाशुमा,घरि हासाेमा
तिमीले,मैले साेचेजस्तै त कहाँ र?
अग... Read More...
THE GHOST WRITER
त्यस समय Peleको Copyright हस्ताक्षर भएको Mikasha ब्रान्ड फूटबल महङ्गो अनी प्रचलित मानिन्थ्यो। तर म एउटा कुनै सस्तो भकुण्डो किन्ने हैसियत समेत राख्दिनथे। हैसियत यस अथ॔की बुवाले मलाई प्रतेक हफ्ता नयाँ भकुण्डो किन... Read More...
वृक्ष ज्ञान
जिवानोपरान्त अडिग कदम, नझुकेको शिर,लोकभलो गरूँ है भनि लम्किन्छु गगन तिर |
एक्लो भइकन पनि एकता सार छर्दछु,शितलता दिउँला भनि हाँगिने पनि गर्दछु |
बटुवा आइ पसिना पुछ्ने विशाल मेरो शरण,झागीन्छु गर्न यी पल्लवहरुले प... Read More...
पहिलो भेट
आज पनि याद छ मलाई मेरो जीवनको एउटा अबिस्मरनिये समय उनि र उनको साथै खुसिको आगमन भएको त्यो दिन। सोचेको थिए संसारको सारा खुसि मेरो झोलीमा भित्राए जब उनिको एक झझल्को पाए। कति हतास थियो मेरो मुटुको धड्कनलाई कति हतार... Read More...
आजको समय
आजको समय
कस्तो दिन आयो घरमै बन्द हुनु पर्ने
बोल्दा पनि ट्दै बसी बोल्नु पर्ने
चाड पर्व त छोड साथी जात्रा पनि भएन
बिद्यालय र कार्यलय पनि जानै पाइएन ।।
कौ... Read More...
तिम्रो सुन्दरतमा मेरा शब्दहरू
तिम्रो सुन्दरतमा मेरा शब्दहरू 🙂
केही भन्न मन थियो तिमीलाई
तर भन्न मैले सकिन
शायद कम्जोरी पनि मेरो नै थियो होला
तिमीलाई आफ्नो नजिक बनाउन सकिन
जब पहिलोचोटि देखे तिमीलाई मैले
शब्दहिन भएका थिए मेरा ति ओठ्हरु
गाजलले... Read More...
इच्छा विरुद्ध विवाह
हाम्री छोरी ठुली भई हलक्क बढेको, अनि रैछन् केटा बि.ए. पढेको भन्दै हात मुसार्दै बा आमालाई फकाउनेहरुको ताम बढेका बेला एकलाई त बा ले भनेछन्, "कुचोले गर्ने काम हावाले गरेका बेला हामी राजि छौँ ।"म जब घर पुगेँ, पाहु... Read More...
जिन्दगानी
नमिठा बोलीमात्रै अचेल सुन्छनी जिन्दगानी
न मल्हम न पट्टी साथमा रुन्छनी जिन्दगानी
न मिल्छ देखाउन न निको हुन्छ देखाउँदा
आँसुले नै मनको घाउ धुन्छनी जिन्दगानी
पिडा सुनाई तिमीलाई दुखी नबनाउँ लाग्छ अचेल
तिम्रै विश्व... Read More...
समय!
एक दिन,
मेरो घर पछाडी
देखिए एक बिरालाका बथान,
३ ओटा बच्चाहरु
एक्दमै साना,
जो,
तर्सिन्थे देखेर मानवीय रुप,
मानौ तिनिहरु,
कुनै युद्दमा,
लडेर आएका सिपाही हुन!
धेरैपछी,
मान्छे देखेजस्तो!
ती साना बच्चाहरु,
खेल्ने र... Read More...
कसिङ्गर
म कसिङ्गर
धर्तीमा कतै अलपत्र लडेको कसिङ्गर म,
माटोमा जन्मिएपनि त्यो आकाशलाई आफ्नो उदेश्य मान्छु ।।
गगन भेद्ने मेरा सपनाहरुकै लागि
म कसिङ्गर त्यो टाढा देखिएको जिवनचक्रको भुमरीमा रुमलिन आतुर हुन्छु ।।
भुमरीले रो... Read More...
रहर हैन बाध्यता
आखाँका आँसु लुकाएर तिमीलाई जाउ भन्नु
रहर हैन बाध्यता थियो मेरो
तिमीसँग बिताएका पलहरू सम्झिएर आफुलाई सम्हाल्नु
रहर हैन बाध्यता थियो मेरो
तिम्रो यादमा आफुलाई नै बिर्सिनु
रहर हैन बाध्यता थियो मेरो
तिमीसँग गर... Read More...
ए मेरो सरकार !
देश देश भनी देशलाई डुबायौ तिमीले
जनता जनता भनी जनतालाई रुवायौ तिमीले
कति छर्छौ धुलो जनताको आखाँमा
गित गाउछौ तिमी भ्रष्टाचारको भाकामा ।
स्वाभिमानी थिए नेपाली हु भनेर
निर्मलाको न्यायमा बस्दैछु दिन गनेर
झुक्याउने... Read More...
प्रकृतिको प्रकृति
जब ति सेता हिमाल नांगिएर अध्यारो मुख पार्दै मलाइ हेर्छन,
तब यो शहरको झिलिमिलीमा मलाइ फुरुङ्ग हुनुछैन |
जब ति अध्यारा मन रोएर पग्लिएको हिमनदि सुकेको देख्छु,
तब स्विमिङपुलमा डुबुल्की मार्दै मलाइ पाप पखाल्नु छैन ... Read More...