Register
A password will be e-mailed to you.

नेपाली

For the love of Nepali language. Authors who want to write in Nepali and readers who want to read in Nepali now have a common platform

रचयिता

रचयिता – भिन्न प्रकारकाे

रचयिता यो दुनियाँमा कई छन कुरा भिन्नै प्रकृती भिन्नै भावना अनि सबैको मनमा धारीलो छुरा । भिन्नै छन रचयिता भिन्न भिन्नैको भिन्नै छ बनोट म एक्लै मात्र हुँ र? भिन्नै छन प्रजाती भिन्नै छ छनोट । उनी भ... Read More...

जिउँदो शव

जिउँदो शव तिता यादहरुको झुपडी बनेको यो जीवनमा निकै कठिन हुँदो रहेछ खुशीको महल ठडाउन अझ कठिन रहेछ यादहरुबाट भागन यादहरु जस्ले आँसु झर्न बहेक केही गर्न सक्दैन ।   आफ्नै परीचय खोज्दै हिंडेको... Read More...

हामि नेपाली

नेपाली हु म, नेपालको कसैको दासत्व होइन स्वतन्त्रता सधैको  रगतमा छ आगो शत्रु जलाउने || फेरी यै दुइ पाखुरीमा छ शक्ति बन्जर भूमिमा अन्न फलाउने  इतिहास हाम्रो हेर कत्रो विशाल प्... Read More...

आस्तित्व

आस्तित्व शायद यी दु:खका पहाडहरु कहिलै खतम हुँदैन रहेनछन जति चढे तेतिधेरै बढछन अब म सक्दिन यि बाटोमा आएका खोचँहरुसँग लढ्न जो सधैं मेरो आस्तित्वमा दाग लगाउन खोज्छन अनि जो सधैं मेरो मेहेनत मेटाउन खो... Read More...
एक प्याला

प्याला

आज हरेक कुरा मेरो टाउको माथीबाट गुज्रीराखेका छन किन? किन भनौ? आज मैले एक प्याला आफैलाई पिलाए छिन मै दिमाग सुन्न भुईमा खुट्टा हल्का डगमगाए म आफै I’m not a bird but I can fly I’m actually tired but... Read More...
lalpurja

लालपुर्जा

१ अानाको लालपुर्जामा दाजु भार्इको सुर्ता गाछ सानो छदा माया थियो अहिले हिले ठाँउमा उफ्रेजस्तै उफ्रिनु भाछ १ अानाको लालपुर्जामा दाजु भार्इको सुर्ता गाछ अामा बाबा कता कता लालपुर्जानै उनिहरूको साँख्खै भ... Read More...

आज फेरी मन रोयो!

आज फेरी मन रोयो! मनमा धेरै किसिमको प्रश्नहरु खेलिरहेका थिए। म आफ्नो फिल्डको काम सकेर होस्टेल तर्फ जादै थिंए। मनमा बारम्बार एक बालकको आवाज गुञ्जिरहेको थियो। समाजसेवी भएर अरुको दुख पिडाको निम्ति काम गर्नुमा बेग्... Read More...

म चाँडै आउँदै छु |

म चाँडै आउँदै छु ….. जुन हातहरुले मलाई पाइला चाल्न सिकाए , आज तिनै हातहरु काँप्दैछन, तिम्रो “ठुलो मान्छे बन्नु!”भन्ने आशिर्वाद पनि लगेछ क्यारे म त यती ठुलो भएछु कि तिम्रो पसिनाले बनाएको हाम्रो मह... Read More...
कठपुतली

कठपुतली-जो चल्दै छे आर्कैले चालेको चाल्मा |

कठपुतली आमा, त्यो छैँटिको दिन के लेखाएउ मेरो निधारमा ? आज यती कुरा भोगिरहेछु मैले, अरुको कुरा त  छोड्देउ, जसलाई पूजा गर्छेउ सधैं तिमीले, मेरो भाग्य बिगार्यो त्एसैले |   के तिमीले मलाई यती कम्जोर ठानेकी थि... Read More...
KALO RAAT

कालो रात…न त तिमी नै आयौ |

यो कालो रात फेरि लिएर आयो तिम्रो याद यि चम्किरहेका ताराहरू लाग्छ म जस्तै बेसाहारा छन् यि शितल पवनहरू अनि झ्याउकिरीका ति तिखा आवाजहरू लाग्छ सबैले लिएर आएका छन् तिम्रा सन्देशहरू जति जति रात बित्दै छ उति उत... Read More...

सायद जीवन भन्या एस्तै होला ।

उमेर ले त भर्खर २२ बर्ष लागे, आधा जीवन नि बितेको छैन, तर लाग्छ सारा संसार देखी सके.   पुग्न त धेरै टाढा छ तर बिच बाटो मै थाकी सके, तेसैले बिस्तारै पैला सार्दै छु, जित्नु त मन छ यो सारा सं... Read More...
किन गर्छन् बलात्कार

आँखिर मानिसहरू किन गर्छन् बलात्कार? र यसका रोकथामका उपाय के छन?

केही दशक अगडिका कुराहरू गर्ने हो भने बलात्कारका घटनाहरू केही मात्रा मै मात्र दर्ता हुन्थे, कसैलार्इ अाफ्नो बेइज्जत हुने डर हुन्थ्यो भने, कसैलार्इ डर धम्कीले चुप्प गरार्इन्थ्यो, कसैकसैले त अात्महत्यानै गरेको जस्... Read More...
अाक्रोस

आक्राेश

अपराध लुकाउन खोज्ने नकचरा हरूलार्इ माझि अाैंलाको ठाडो सलाम भन्न पनि मलार्इ डर लागेन चोर डाँकाहरू तिमारका छोराहरू लार्इ कसैले सल्काउनु पर्छ र तिमारका छोरीहरू लार्इ कसैले कालको मुखमा पल्काउनु पर्छ अनि... Read More...
भेडे जात्रा

भेडे जात्रा

मेरो मुलुकमा घण्टाैं ट्राफिक जाम हुन्छ सिगन्लमा रातो बलि राखेको हुन्छ बाटो काट्ने हरूको हतार हुन्छ । रक्सिको मात हुन्छ लठ्ठिनेहरूको लाम हुन्छ रातो पानिनै मेरी नानी सम्झिनेहरूको बिहान घरमा र बेलुका भड्डिमा... Read More...
यस्तै छ शहरमा | Nepalese Poetry

यस्तै छ शहरमा |

जब म हिँड्छु यो सडक किनार सबै भन्छन् यो धुलो कति तर म भन्छु धुलो कम् छ ज्यादा कथा त कोइ भन्छन् अमृत त कोइ भन्छन जहर छ बेसी शहरमा हुँदै छ भिड यो साँझपख भट्टीमै गर्लम्म कोइ फुलको धुँवा तान्नमै म... Read More...

Users who submit spammy promotional articles will be removed by us or banned untimely if they do so. We promote literature, stories, and touching aspects of society, and we connect with writers all over the world. Thank you, Rising Junkiri

X