मः क्यौं पल्ट, म हिडे त्यो बाटो
हैन म, कयौ पल्ट नै हिडे त्यो बाटो
तर कति कयौँ, पल्ट मलाइ ठ्याक्कै थाहा छैन ।
यो प्रशंग,
कुनै गाडिले कुल्चीएको कुकुर को हो
ठाँउ थियो, त्यो बाल्कुमारी पुल र
उस्को बाटो का... Read More...
यो रात, आउदा पनि ऐंठन हुन्छ
त्यो दिन, धाँउदा पनी ऐंठन हुन्छ
के गरू, कसो गरू
सारै गारो हुदो रैछ
सुत्दा पनि मलार्इ हेर्
सोच्दा पनि मलार्इ हेर्
कुराले घोच्दा पनी मलार्इ हेर्
यो मनलाइ फ्याट्टै रोक्न सकुँ बरू... Read More...
excerpt from the sun and her flowers-poem by rupi kaur
मेरो भगांकुर वरिपरिका
कपाल जल्न थाल्छन्
प्रत्येक उप्काइसँग
म खुम्चिन्छु
पिडाले काम्दै
म यो किन गर्छु
म मेरो शरीरलाई ... Read More...
भोगाई
केही कुरा मैले पुस्तक पढेपछि बुझे
केही कुरा अनि मनमा गढेपछि बुझे!
खुसी खोज्दा पिडा मिल्छ नसुनेको हैन
फुल टिप्न काँडामाथी चढेपछि बुझे!!
केही कुरा मैले मन टुटेपछि बुझे
केही कुरा अनि सपना फ... Read More...
कुरूप शहरको परिकल्पना कसले नै गर्छ र सबैले सफा र सुग्गर घर, छर छिमेक, टोल, गाउँ, शहर र वातावरणको खोजी गरिराखेको हुन्छ र त्यहि सुन्दर, शान्त र सफा सुग्गर रमणिय स्थानमा बाँच्न र रम्न खोजी राखेको हुन... Read More...
शायद यादहरु फोसिलहुन्
समयको,
मस्तिस्कको कुनाकाप्चामा
लुकेर बसेका फोसिल,
शायद फोसिलहरु सपनासङ्गै
ecdysin र juvenile hormone
उत्पादन गर्ने कारखाना पनि हुन,
जिन्दगीलाई ... Read More...
मृत्यु पछिको संवादः म, मान्छेहरू, आमा, बुबा र बहिनी ।
म
म मरेछु, ढलेछु, अनि लगिएछुँ म चिहानमा,
मान्छे हरूको भिडमा, म घेरिएछुँ,
नराम्रो सोच्नेहरूका लागि, म आज फेरिएछुँ,
आफ्न्तहरूका लागि, म अन्नत... Read More...
मुस्कुराउछु अनयासमै, आशु किनकी भोगेको छु!
एकान्त मै भक्काउछु, माया किनकी गरेको छु!!
उसलाई मात्र दोष किन, मेरो गल्ती मानेको छु
नाम मात्रको त्यो नातामा ईट मैले नि जोडेको छु!!
तक्दिरमा हुन्छ माया, सबको ... Read More...
आजकल सपनी हरुमा म
झरना देख्छु
खोला देख्छु
मेरो पुरानो गाउ देख्छु
घर माथिको देबिथानको डाडो देख्छु
सपनी मै बास्छ झ्याउकिरि
मेरो सपनाले अचेल पुरै एक फन्को लगाउछ मेरो गाउ !
को भन्दा को कम गरि... Read More...
दिपकराज गिरी छक्कापञ्जाले चर्चाको शिखर चुम्दै गर्दा देखि थुप्रै विवादहरुमा समेत तानिए । कहिले महिला प्रतिको एकदमै संकिर्ण धारणा प्रस्तुत गरेकोमा उनको विरोध भयो त कहिले प्रतिलिपि अधिकार हनन गरेको... Read More...
ली क्वान यूको प्रभाव यति प¥यो कि मैले नेपालबाटै उनको बारेमा टम प्लेटले लेखेको ‘ली क्वान यूसँगको वार्तालाप’ पुस्तक मगाएर पढ्न भ्याए । उनको उदार आर्थिक नितीले सम्भव भएकाे सिंगापुरको प्रगतिको धेरैल... Read More...
घरमा ठुलै हाँसो थियो | बिहान म हिंड्दा सम्म त कोहि आउने कुरा थिएन | दिउसो त घरमा रमाइलो माहोल भैसकेछ | भित्र छिरें | मामाघरबाट हजुरआमा र माइजु आउनु भएको रहेछ | नमस्ते गरें, सन्चो बिसन्चो के कस्तो छ भनेर जानी... Read More...
आज भन्दा करिब एक वर्ष अगाडी आफ्नो काम को सिलसिलामा गोर्खा पुगेको थिँए । म त्यहाँ भुकम्पले गराएको क्षती, डर, त्राश र चिन्ताबारे बुझ्न गएको थिँए | तर त्यहाँको दृश्य जे थियो त्यसले आजसम्म पनि मेरो मनमा चिसॊपन ल्या... Read More...
तस्बीर: डम्बरकृष्ण श्रेष्ठ/हिमालखबर
‘मान्ठा डराएको जुग’ पढेदेखि नै मोहन मैनालीको लेखन मन पर्न थाल्यो । सरल लेखन शैलीसँगसँगै लेखनको विषय वस्तुले मैनाली झनै प्रीय बने । ‘मान्ठा डराएको जुग’मा ती कुराहरु समेटिएक... Read More...